जहाँ गोरो बच्चा जन्मिँदा मृत्युदण्ड दिइन्छ l

 
हाम्रो समाजमा अधिकांशले गोरो छालालाई सुन्दरताको प्रतीक मान्दछन् तर भारतको अण्डमान टापुमा त्यस्तो छैन जहाँ बच्चा जति कालो भयो उति नै राम्रो मानिन्छ जब बच्चा गोरो जन्मिन्छ, त्यस्तो बच्चालाई मृत्युदण्ड दिइन्छ। अण्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको जन्मिने बच्चा कालो नै हुनुपर्दछ यदि कालो भएन भने त्यो उनीहरुको समुदायमा घुलमिल गर्न सक्दैन भन्ने मान्यता हुन्छ जन्मिने बच्चाको रङ कालो होस् भन्नका लागि गर्भवती महिलालाई जनावरको रगत खुवाइन्छ
यदि गोरो बच्चा जन्मिएमा त्यस्तो बच्चालाई बाँच्ने हक हुँदैन नवजात शिशुलाई समुदायका मानिसहरुले आमाबाट छिनेर लग्छन् मारेर गाड्दछन्
एजेन्सी

Comments

Popular posts from this blog