जहाँ गोरो बच्चा जन्मिँदा मृत्युदण्ड दिइन्छ l
हाम्रो समाजमा
अधिकांशले गोरो
छालालाई सुन्दरताको
प्रतीक मान्दछन्
। तर
भारतको अण्डमान
टापुमा त्यस्तो
छैन ।
जहाँ बच्चा
जति कालो
भयो उति
नै राम्रो
मानिन्छ ।
जब बच्चा
गोरो जन्मिन्छ,
त्यस्तो बच्चालाई
मृत्युदण्ड दिइन्छ।
अण्डमान टापुमा
बस्ने एउटा
जनजाति समुदायमा
यस्तो प्रचलन
रहेको छ
। जन्मिने
बच्चा कालो
नै हुनुपर्दछ
। यदि
कालो भएन
भने त्यो
उनीहरुको समुदायमा
घुलमिल गर्न
सक्दैन भन्ने
मान्यता हुन्छ
। जन्मिने
बच्चाको रङ
कालो होस्
भन्नका लागि
गर्भवती महिलालाई
जनावरको रगत
खुवाइन्छ ।
यदि गोरो
बच्चा जन्मिएमा
त्यस्तो बच्चालाई
बाँच्ने हक
हुँदैन ।
नवजात शिशुलाई
समुदायका मानिसहरुले
आमाबाट छिनेर
लग्छन् र
मारेर गाड्दछन्
।
एजेन्सी
Comments
Post a Comment