Posts

Showing posts from December, 2018
Image
९ दिनसम्म हिँडेर मालिकलाई टोक्न पुग्यो कुकुर अहिले एउटा कुकुर सोसल मिडियामा चर्चित छ । त्यस कुकुरले जुन कार्य गर्यो , त्यो थाहा पाउँदा तीनछक पर्नुको विकल्प छैन । एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि ९ दिनसम्म हिँडिरह्यो । अनि १ सय किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो । अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो । मालिकलाई टोक्नका लागि ९ दिनसम्म हिँड्ने त्यो कुकुरको वास्तविक कथाले जो कोहीलाई भावुक बनाउँदछ । सेंटियागो मार्टिनेज नामका व्यक्ति हरेक वर्ष बिदा मनाउनका लागि अल्बयुक्रेन जाने गर्दथे । योपटक पनि उनी बिदा मनाउन गए तर उनले कुकुरलाई आफूसँग नलगी घरमै छाडे । मार्टिनेजलाई यो कुराको कल्पना थिएन कि घरमा छाडेको उनको कुकुर उनलाई खोज्दै समुद्र किनारामा उनले बिदा मनाइरहेको ठाउँमा आउनेछ । अन्ततः ९ दिनपछि आफ्नो कुकुरलाई एक्कासि आफूले बिदा मनाइरहेको ठाउँमा आएको देखेपछि उनी झसंग भए । आफूलाई खोज्दै आएको कुकुर देख्दा उनलाई निकै माया लाग्यो र अंकमाल गरे । तर , कुकुर निकै रिसाएको रहेछ । उसले मार्टिनेजलाई टोकिदियो । कुकुरले टोकेपछि मार्टिनेज रुन
Image
यो हो विश्वकै सबैभन्दा सानो पार्क विश्वको सबैभन्दा सानो पार्क कहाँ छ ? धेरैलाई थाहा नहुन सक्छ । वास्तवमा यो कीर्तिमान अमेरिकाको पोर्टल्याण्डले कायम गरेको छ । ४ सय ५२ इन्चको क्षेत्रमा निर्मित उक्त पार्कको नाम मिल इन्ड्स पार्क हो । पोर्टल्याण्डको ओरेगनमा निर्मित यो पार्कलाई क्रिसमसको अवसरमा सजाइएको हो । सन् १९७१ मा विश्वको सबैभन्दा सानो पार्कका रुपमा यसको नाम गिनिज बुकमा दर्ज भएको थियो । दोश्रो विश्वयुद्धका योद्धा तथा पत्रकार डिक फागनको कल्पना तथा सिर्जनाको रुपमा रहेको यो पार्कलाई पोर्टल्याण्डको मनोरञ्जन विभागले निर्माण गरेको हो । सन् १९४८ मा यो पार्क बनाइएको थियो । गत मे महिनामा विभागले त्यहाँ एक आधिकारिक साइनबोर्ड स्थापित गरेको छ । मानिसहरुलाई दुनियाको त्यो सबैभन्दा सानो किर्तिमानी पार्कका बारेमा चिनाउने ध्येय सरकारको छ । एजेन्सी
जहाँ गोरो बच्चा जन्मिँदा मृत्युदण्ड दिइन्छ l   हाम्रो समाजमा अधिकांशले गोरो छालालाई सुन्दरताको प्रतीक मान्दछन् । तर भारतको अण्डमान टापुमा त्यस्तो छैन । जहाँ बच्चा जति कालो भयो उति नै राम्रो मानिन्छ । जब बच्चा गोरो जन्मिन्छ , त्यस्तो बच्चालाई मृत्युदण्ड दिइन्छ। अण्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको छ । जन्मिने बच्चा कालो नै हुनुपर्दछ । यदि कालो भएन भने त्यो उनीहरुको समुदायमा घुलमिल गर्न सक्दैन भन्ने मान्यता हुन्छ । जन्मिने बच्चाको रङ कालो होस् भन्नका लागि गर्भवती महिलालाई जनावरको रगत खुवाइन्छ । यदि गोरो बच्चा जन्मिएमा त्यस्तो बच्चालाई बाँच्ने हक हुँदैन । नवजात शिशुलाई समुदायका मानिसहरुले आमाबाट छिनेर लग्छन् र मारेर गाड्दछन् । एजेन्सी
Image
Federation of Nepal Chamber of Commerce and Industries: NCC organized the first National Conference on Industry and Commerce in the year 1965. It paved the way for the formation of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI). It is an umbrella organization of the Nepalese private sector. It was established in 1965 with the aim of promoting business and industry while protecting the rights and interests of business and industrial communities. The vision of FNCCI is - 'Leading the Nation's Economic Progress.' Formation of FNCCI: The FNCCI is formed by its members. It has four types of members- District and Municipality level Chambers, Commodity and Sectoral Associations, Leading Public and Private Sector Undertakings and Bi-national Chamber. Organization of FNCCI: The highest policy-making body of the FNCCI is its General Assembly which generally meets on an annual basis. The activities and functions of the FNCCI are planned and manag
Image
Jaya Prithvi Bahadur Singh Among many personalities who have strived hard for the betterment of their society and the country. Jaya Prithvi Bahadur Singh is one of the personalities of the country. He is the person who is remembered and respected for his work. He is the person who sacrificed his kingdom, luxury and comfort life for the sake of the people. Early life: Jaya Prithvi Bahadur Singh was born in the royal family of Bajhang district in 1934 B.S. He was the eldest son in his family. His father was King Bikram Bahadur Singh and mother was Queen Rudra Kumari Singh. He was also the fifty-fifth prince of Bajhang. The Ranas were his maternal uncles. Jay Prithvi Bahadur Singh was profoundly influenced by his father's religious activities. He used to believe in simple living from childhood. He married Rani Khageshwari Lakshmi Devi, the daughter of Chandra Shumsher. Education: Jaya Prithvi Bahadur Singh started his early education at the age of eight in the royal pa